नेकपाको प्रदेशस्तरीय भेला वीरगञ्ज र काठमाडौंमा हुँदै



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला गर्दैछ । बागमती प्रदेशको भेला बबरमहलस्थित कार्की पार्टी प्यालेसमा हुनेछ । भेलालाई उप–प्रधानमन्त्री ईश्वर पोखरेल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठसहितका नेताहरूले सम्बोधन गर्नेछन् ।

प्रदेश २ को भेला वीरगञ्जको टाउन हलमा हुनेछ । नेकपाको प्रदेश २ स्तरीय अगुवा कार्याकर्ता भेलालाई अर्थमन्त्री एवम् महासचिव विष्णु पौडेलले सम्बोधन गर्ने केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री बद्रीप्रसाद न्यौपानेले जानकारी दिए ।

कार्यक्रममा सत्यनारायण मण्डल, रघुवीर महासेठ, शहरी विकासमन्त्री प्रभु साह, कानूनमन्त्री लीला श्रेष्ठ, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुली महतो लगायतको उपस्थिती रहनेछ ।

प्रतिक्रिया दिनुहोस
सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...

अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...