प्रधानमन्त्री ओलीको समर्थनमा काठमाडौँमा जनसागर उर्लियो ( हेर्नुहोस भिडियो )



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी ओलीको समर्थनमा काठमाडौँमा जनसागर उर्लिएको छ । भारतीय दलाललाई चेतावनी दिदै युवाहरु सडकमा उत्रिएका हुन । युवहरुले केपि ओलि जिन्दावाद भन्ने नारा लगाएका थिए । यदि केपि ओलिको सरकार ढल्यो भने सोच्नुहोस कि देश ढल्यो भनेर त्यसैले  देशवाशिहरु आम नेपाली सबै एक ढिक्का भएर समर्थन गर्नु पर्छ चाहे जस्तो सुकै परिस्थिति आयोस हामी पछि हट्नु हुदैन सरकार ढाल्न दिनु हुदैन । नेपाल सरकार इतिहासमै सबै भन्दा साहसी र प्रगतिशील राष्ट्र भक्त केपि ओलि ज्यु जिन्दावाद भन्ने नारा लगाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस
सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...

अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...