दुई अध्यक्ष प्रणाली अश्वीकार गछौँ : प्रभु साह



हाम्रो इकोनोमि

 

प्रचण्ड–माधव नेपाल पक्षधर नेकपाका नेता प्रभु साहले माधव नेपाललाई अध्यक्ष बनाइएकोमा आफ्नो असहमति कायम राख्दै दुई अध्यक्ष प्रणालीलाई अश्वीकार गर्ने बताएका छन् ।

बिहीबार प्रेस विज्ञप्ति जारी गरी नेकपा केन्द्रीय सदस्य साहले दुई अध्यक्ष प्रणालीले पार्टी र सिंगो व्यवस्थानै अस्तव्यस्त बनाएको भन्दै प्रचण्ड नेतृत्वको समूहले विगतको त्यही गल्तिलाई दोहोर्याएको आरोप लगाएका छन् ।

साहले विज्ञप्ति भनेका छन्– असफल सिद्ध भइसकेको दुई अध्यक्षीय प्रणली जस्तो गम्भीर विषयमा छलफल नै नगरी भएको गलत निर्णयप्रति औपचारिक एवम् अनौपचारिक रुपमा पटक–पटक सुझाव एवम् विमति जाहेर गर्दागर्दै पनि निषेध एबम् निरंकुशताको शैलीमा अगाडि बढेकोप्रति मेरो गम्भीर असहमति एवम् आपत्ति छ । उनले देश र जनतालाई घात गर्ने दुई अध्यक्षीय प्रणली अश्वीकार गर्न सबैमा अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...

अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...