नेकपाको केन्द्रीय कमिटिको तेस्रो बैठक बालुवाटारमा



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहको केन्द्रीय कमिटिको तेस्रो बैठक बालुवाटारमा शुरु भएको छ । मदन भण्डारी र पुष्पलालको फोटो मूनि बैठक शुरु भएको हो । बैठकमा सचिवालय सदस्य एंव गृहमन्त्री रामबहादुर थापापनि सहभागी हुनु भएको छ ।

योसँगै एकीकृत नेकपाको सचिवालय सदस्य दुवै पक्षतिर बराबर भएका छन् । अब तटस्थ रहेका उपाध्यक्ष बामदेव गौतमपनि ओली पक्षतिर खुल्ने उहाँ निकट नेताहरुले बताउदै आउनु भएको छ । गौतमले पनि जनताको बहुदलिय जनबाद नै आफ्नो कार्यदिशा हुने बताउदै आउनु भएको उहा निकट नेताहरु सुनाउछन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघि शुरु भएको केन्द्रीय कमिटीमा प्रधानमन्त्री एंव अध्यक्ष केपी शर्मा ओली, ईश्वर पोखरेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, टोपबहादुर रायमाझी, लेखराज भट्ट, केशब बडालसहित केन्द्रीय सदस्यहरुको सहभागीता रहेको छ ।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...