नेकपाले निर्वाचन आयोगमा बुझायो विस्तारित केन्द्रीय कमिटीको सूची



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले विस्तारित केन्द्रीय कमिटीको सूची निर्वाचन आयोगमा बुझाएको छ । नेकपाको केन्द्री कमिटी पुनर्गठन भएको सूचनासहितको सूची आयोगमा दर्ता भएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए । केही बेरअघि सम्पन्न नेकपा केन्द्रीय कमिटीको बैठकले ५५६ जना केन्द्रीय सदस्य थप गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...