ओलीविरोधी समूहको बैठकमा किन गएनन् उपाध्यक्ष गौतम ?



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीविरोधी अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका बरिष्ठ नेताहरूको छलफलमा उपाध्यक्ष बामदेव गौतम अनुपस्थित भएका छन्।

मन्त्रिपरिषदले गरेको प्रतिनिधि सभा विघटनको सिफारिसमा पनि खासै प्रतिक्रिया नदिएका उनले नेकपाभित्रको विवादमा आफू पक्ष र विपक्षमा नलाग्ने घोषणा गरेका थिए।

सोहीअनुसार नै पेरिसडाँडामा भएको प्रदेश १ का जिल्ला अध्यक्ष र सचिवको ओलीविरोधी खेमालाई सम्बोधन गर्न उनी गएका थिएनन्। उनले आइतबार सरकारले चालेको कमदमा पनि पर्ख र हेरको नीतिमा रहेको प्रतिक्रिया दिएका थिए।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...