ओलीको सिफारिश रोक्न शीतलनिवासमा प्रचण्ड



हाम्रो इकोनोमि

 

झण्डै दुुईतिहाई बहुमत रहेको नेपाल कम्युनिष्ट पार्टी भित्रको घर झगडाले अन्ततः संवैधानिक संकट खडा गरिदिएको छ ।प्रधानमन्त्री केपी ओलीले हठात् संसद विघटनको सिफारिश राष्ट्रपति समक्ष गरेपछि देशको राजनीतिले नयाँ दिशा लिएको हो । अब के होला त ? धेरैको यस्तै जिज्ञासा छ ।

ओली निकट स्रोतले राष्ट्रपतिसँग सरसल्लाह भएर नै विघटनको सिफारिश भएको दाबी गरेको छ । उता, अर्का अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपाल पक्षले भने राष्ट्रपतिबाट ओलीको असंवैधानिक कदम सच्चिने झिनो आशा प्रकट गरेको छ ।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...