एक भए विवेकशील-साझा, पहिलो पार्टी बन्ने दाबी



हाम्रो इकोनोमि

 

विवेकशील नेपाली दल र साझा पार्टीबीच एकीकरणको घोषणा भएको छ। बुधबार भर्चुअल कार्यक्रम गरेर दुई पार्टी एक भएको घोषणा गरिएको हो एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी राखिएको छ। रवीन्द्र मिश्र छन्। संयोजक मिलन पाण्डे छन्।

दुवै दलबाट केन्द्रीय समितिमा ६५/६५ जना रहनेछन्। सचिवालय २६ सदस्यीय छ।  महिनाभित्र एकता महाधिवेशन गर्ने भनिएको छ विगतमा यी दुई दल एकै थिए। उनीहरूले विगतमा फुटप्रति माफी मागेका छन्।

घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै विवेकशील नेपाली दलका संयोजक पाण्डेले विगतमा पार्टी फुट्नुलाई दुर्घटनाको संज्ञा दिएका छन्।

उनले बराबरी सिद्धान्तअनुसार पार्टी एकीकरण गरेको बताए। आज बिहान चलेको हस्ताक्षर कार्यक्रमको भिडिओ कार्यक्रमको सुरूमै देखाइएको थियो।

पार्टी एकीकरण घोषणा कार्यक्रममा साझाका संयोजक मिश्रले वैकल्पिक राजनीतिका लागि आफूहरू फेरि एक भएको उल्लेख गरेका छन्। उनले सुशासनका लागि आफूहरू लागिपर्ने बताए।

‘यो वा त्यो वादमा बाँधिएर होइन। देशको सम्वृद्धिका लागि सुशासनलाई प्रधान मुद्दा बनाउन थालिएको छ,’ उनले भने। उनले भ्रष्टाचारविरूद्ध सबै लाग्नुपर्नेमा जोड दिएका छन्।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...