प्रचण्डसँग भेटेर राष्ट्रपतिलाई भेट्न पोखरेल शीतल निवासमा



हाम्रो इकोनोमि

 

सत्तारुढ नेकपा सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल राष्ट्रपति विद्यादेवी भण्डराीलाई भेट्न शीतल निवास पुगेका छन् ।

शुक्रबार विहानै यसअघि उनले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग खुमलटारमा भेटवार्ता गरेका थिए ।

प्रधानमन्त्री क्पी शर्मा ओली निकट मानिने नेता पोखरेल राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका हुन् ।

प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्डलाई सहमतिमा ल्याउने प्रयास स्वरुप नेता पोखरेललगायतको सक्रियता बढाएका छन् । यसअघि प्रधानमन्त्री ओलीले पनि राष्ट्रपति भण्डरीसँग बिहीबार छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...