नेकपा सचिवालय बैठक एक घण्टा लाई स्थगित



हाम्रो इकोनोमि

 

 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक एक घण्टा स्थगित गरिएको छ । दिउँसो एक बजे बालुवाटारमा बैठक बोलाइएको थियो ।

आफू केही समय अन्य काममा लाग्नुपर्ने भएकाले बैठक सार्न महासचिव विष्णुप्रसाद पौडेलले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेका थिए । पौडेलको आग्रहपछि बैठक दुई बजेसम्म स्थगित गरिएको छ ।

दुई बजे बस्ने बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डले पेश गरेको डकुमेन्ट माथि छलफल गर्ने तयारी भएको छ । हिजोकै बैठकबाट छलफल गर्ने भनिए पनि ओली र प्रचण्डबीच विवाद भएपछि छलफल रोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...