सचिवालय बैठकमा ओली नजाने, यस्तो छ रणनीति



हाम्रो इकोनोमि

 

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे सचिवालय बैठक आज पनि बस्दैछ ।  दिउँसाे १ बजेकाे लागि बाेलाईएकाे बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागिता नजनाउने भएका छन् ।

आज बैठकमा ओलीको अनुपस्थितिमा ओलीलाई चित्त नबुझ्ने कुनै अप्रीय निर्णय भए त्यसको १५ मिनेटमा ओलीले एकता भङ्गको बक्तब्य जारी चेतावनी दिएका छन् ।

पार्टी एकता भएपछी महाधिवेसन वा अर्को चुनाब नभएको अवस्थामा चुनाब चिन्ह सूर्यसहित साबिक दल नेकपा एमाले कायम गर्न माग राख्दै निर्वाचन आयोगमा निवेदन गर्ने तयारी ओलीको रहेकाे स्राेतकाे दावी छ ।

ओलीकै माग अनुसार आयोगले एमाले र सूर्य चिन्ह दिने बिश्वास ओली टीममा छ र एकता भङ्गको रटान लगाईरहेका छन् । यसमा सत्यता कति छ? त्याे भने हेर्न बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...