नेकपा सचिवालय बैठक बलुवाटारमै



हाम्रो इकोनोमि

 

धुम्बाराही बस्ने भनिएको नेकपा सचिवालय बैठक बलुवाटारमै बस्ने भएको छ।

गत शनिबार आजका लागि बैठक तय हुँदा धुम्बाराही बैठक बस्ने भनिएको थियो।

आजमात्रै बैठक प्रधानमन्त्री निवास  बालुवाटार बस्ने तय भएको एक सचिवालय सदस्यले  जानकारी दिए। बैठक दिउँसो १ बजे‍ बस्ने बताइएको छ।

नेकपाका केही बैठकबाहेक सबै सचिवालय बैठकहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै आएका छन्।

नेकपाको आजको सचिवालय बैठकमा दुई अध्यक्षले पेश गरेका राजनीतिक प्रस्तावबारे छलफल हुने बताइएको छ।

 

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...