कोरोना संक्रमण भएपछि मन्त्री लामालाई हेलिकोप्टरबाट काठमाडौं ल्याईयो



हाम्रो इकोनोमि

 

बागमती प्रदेशका भुमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री दाबा दोर्जे लामालाई हेलिकप्टर मार्फत काठमाडौं ल्याईयको छ। कोरोना संक्रमण भएका लामालाई थप उपचारका थप उपचारका लागि काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग उपचार केन्द्रमा लगाएको मन्त्रीको निजी सचिवालयले जनाएको छ।

आफ्नै सरकारि निवासमा आराम गरिरहेका उनलाई असहज महसुस भएपछि  मंगलबार बिहान  नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौं लगिएको हो।  मन्त्री लामालाई  मंसिर ५ गते हेटौँडा ‌-१० मा रहेको कोरोना परिक्षण प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको थियो।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...