वामदेव गौतम मन्त्री बन्ने बाटो खुल्यो



हाम्रो इकोनोमि

 

 

सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतम अब मन्त्री बन्न सक्ने भएका छन् ।

राष्ट्रियसभा सदस्य बनाउने सरकारको निर्णय बदर गर्न माग गरिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगर्ने भएसँगै गौतमको मन्त्री बन्ने बाटो खुलेको हो ।

वुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासले गौतमलाई मन्त्री बन्नबाट रोक लगाउन अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दिएको रिटमा ढेड महिनापछि सुनुवाई भएको हो ।

अब गौतमलाई राष्ट्रिसभा सदस्यका रुपमा काम गर्न साथै मन्त्री बन्न समेत बाटो खुलेको छ ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...