सांसद प्रभु साहले दशैंभत्ता फिर्ता गरे



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद प्रभु साहले दशैंभत्ता वापत पाएको रकम फिर्ता गरेका छन् ।

नेकपा प्रदेश २ का अध्यक्ष समेत रहेका सांसद साहले सोमबार नगद ६४ हजार ७० रुपैयाँ फिर्ता गरेका हुन् । संघीय संसदका महासचिवलाई पत्र लेख्दै सांसद साहले कोरोना महामारीका कारण मुलुक विषम परिस्थितिमा रहेको यस्तो अवस्थामा भत्ता खानु कुनै पनि हिसाबले उपयुक्त नहुने भन्दै रकम फिर्ता गरेका हुन् ।

जानकारी बिनै खातामा दशैं भत्ता हालिएकोले उनले आफ्नो सचिवालयमार्फत संसद सचिवालयमा नगद रकम फिर्ता गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...