रसुवा भन्सारमा गुण्डाको दादागीरी, प्रशासनको मौन समर्थन



हाम्रो इकोनोमि

 

यतिखेर देशमा दशैँको टचारो छ । नेपाल सरकारले यातायात व्यावासायको सिन्डिकेट खारेज गरेको छ तर चिनको नाका केरुड हुँदै नेपाल भित्रने मालबाहक ट्कलाई भने रसुव जिल्लाका टोले गुण्डाले धम्क्याउँदै गोली हान्छु भन्दै प्रत्यक कन्टेनरबाट रु १००० का दरले असुली गर्ने गरेको बुझिएको छ । उत्त रकम किन लिएको भनेर बुझदा आलोपालोको कारणले गर्दा लिन परेको टोले गुण्डाको भनाई छ ।

गाडी व्यवासाही कर्मा तेन्जेनले रु १००० बुझएको रसिद सहित हाम्रो इकोनोमीलाई प्राप्त भएको छ । उत्त कुरा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई पनि जानाकारी छ । जानाकारी हुँदा हुँदैपनि अहिलेसम्म कुनै कारवाही भएको छैन । प्रशासनले सहजिकरण गर्नुपर्नेमा दादागिरीलाई मौन समर्थन गरी दशैको चटारोमा उपत्यका लगायत देशका बिभिन्न बजारमा सामानको अभाब भएको छ । दादागिरी र आलोपालोले गर्दा व्यावसाहीहरु मार्कका परेको व्यापक गुनासो छ ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...