यी युवतीले इन्स्टाग्राममा १ फोटो पोस्ट बराबर ८ करोड लिन्छिन्



हाम्रो इकोनोमि

 

सामाजिक सञ्जालले संसारलाई धेरै फाइदा पुर्याएको छ। साधारणतया आफु भन्दा टाढा रहेका साथीभाई, आफन्त, नातेदार वा फलोवर्स संग कुराकानी गर्न तथा तिता मिठा याद सेयर गर्नको लागी निर्माण गरिएका भए पनि यिनीहरुको ब्यापारिक प्रयोग पनि उत्तिकै मात्रामा हुनेगरेको कुरा यथार्थ हो ।

आज लगभग हरेक मानिसको जीवन सामाजिक संजालसँग जोडिएको छ । अधिकांश प्रयोगकर्ताले सामाजिक संजालमा लामो समय बिताउँछ् तर केही यस्ता सेलिब्रेटी छन् जसले सामाजिक संजालमा समय मात्र बिताउँदैनन् उनीहरुले यहाँबाट ठूलो आम्दानी पनि गर्छन् ।

अहिले सेलिब्रेटीहरुको लागि सामाजिक संजाल राम्रो कमाउने माध्यम बनिसकेको छ । यस्ती विश्व प्रसिद्द हलिउड सेलिब्रेटी सेलेना गोमेज इन्स्टाग्राममा फोटो पोस्ट गरेर ठूलो कमाइ गर्नेको सूचीमा शीर्षमा पर्छिन् ।

उनले एउटा इन्स्टाग्राम पोस्टको ८ लाख डलर (८ करोड रुपैयाँ) सम्म चार्ज गर्छिन् । उनले विभिन्न ब्राण्डका कपडा तथा अन्य सामग्रीहरुसहितका फोटोहरु इन्स्टाग्राममा पोस्ट गर्छिन् र यसबापत लाखौं चार्ज गर्छिन् । यो विधि ती ब्राण्डको विज्ञापनजस्तै हो । सेलेनाका इन्स्टाग्राममा १४ करोड ४० लाख फलोअर छन् ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...