सांसद अमनलाल मोदीलाई कोरोना पुष्टि



हाम्रो इकोनोमि

 

मोरङ क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य सांसद अमनलाल मोदीलाई कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश प्रयोगशालमा गरिएको पिसिआर परीक्षणमा उहाँमा कोरोना पुष्टि भएको हो।

आज नै कोसी अस्पतालमा सांसद मोदीको स्वाब संकलन गरिएको थियो। सामान्य ज्वारो आएपछि स्वाब दिएकोमा कोरोना संक्रमण देखिएको सांसद मोदीले बताए।

उनी अहिले आफ्नै घरमा रहेकाले कोसी कोभिड अस्पताल आउने तयारी गरिरहेको जानकारी दिएका छन्। सांसद मोदी केही दिनयता मोरडमै छन्।

प्रतिक्रिया दिनुहोस
पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...

सभामुखको निर्वाचन यही चैत २२ गते

     प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।...