मदन भण्डारी फाउन्डेसन गठन



हाम्रो इकोनोमि

 

चितवन राप्ती नगरपालिकामा मदन भण्डारी फाउन्डेसन गठन भएको छ । १२१ जनाको समिति बनेको र २७ जनाको सचिवालय गठन भएको छ । फाउन्डेसन गठन र घोषणा कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश नेकपका सचिवालय सदस्य तथा बागमती प्रदेश मुख्यमन्त्री डोरमणी पौडेलका प्रमुख राजनीतिक सल्लाहकार जग्गनाथ ( जे.एन )थपलिया उपस्थितिमा मदन भण्डारी फाउन्डेसन गठन भएको हो ।

अध्यक्ष हरी पौडेल र पाँच जना उपाध्यक्ष रहेको फाउन्डेसनमा सचिव राजकुमार कंडेल र कोषाध्यक्षमा डिल्ली प्रसाद थपलिया रहेका छन भने मदन भण्डारी फाउन्डेसन राप्ती नगरपालिका स्पोर्ट्स एकेडेमीका संयोजकमा युवा नेता केदार आचार्य सर्वसम्मत चयन भएको छन त्यसै गरी संचार प्रमुखमा प्रकाश कालाखेती र बौद्धिक बिभागमा प्रमुख डिल्ली प्रसााद थपलिया चयन भएका छन।

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...