आमा छोरा प्रकरण : आमाले जबजस्ति सेक्क गर्न लगाएको खुलासा



 

सुन्दा पनी अचम्म लाग्न सक्छ, आमा छोराबिच नि यस्तो नाजायज सम्बन्ध हुन्छ होला र भन्ने, तर हुनेरहेछ, यो घटना अन्त कतैको होईन सुरखेत बाबियाचौर नजिकैको एक दलित बस्तिको घटना हो,  श्रीमान बिदेश गएको २ बर्ष बित्यो तर श्रीमतीले भने भदौ ५ गते बच्चा जन्माईन् र बच्चा कस्को भनेर सोधखोज गर्ने क्रममा उन्ले बच्चा अरु कशैको नभएर आफ्नै छोराको भएको बताईन्, उनिहरु नातामा आमा छोरा पर्छन् आफ्नै जेठाजुको छोरा । अज त्यो भन्दा नि जेठानी छोरा जन्मिएपछी अरुसंग पोईला गईन्, त्यो जेठानी पोईला गएपछी छोरालाई उनी आफैले दुध खुवाएकि थिईन्, श्रिमान बिदेश भएको झण्डै २ बर्ष बितिसक्यो, तर उनि भने छोरासंगै योन सम्पर्क मा बसेर बच्चा समेत जन्माएकि छिन् ।

उनले भनेकि छिन् कि छोरा ले ५, ६ चोटि आफुसंग यौन सम्पर्क राखेको र कुनै बेलामा एकैपटमा ४, ५ चोटिसम्म सम्पर्क गरेको बताएकि छिन्, दुबै जनाले राजीखुशिमा सम्पर्क गरेको बताएकि छिन् । छोरालाई प्रहरीले पक्रिएको थियो तर छोरा का हजुरबुबाले डि एन ए रिपोट बिना नातिलाई थुन्न नपाईने भनेर निबेदन दिएपछी उनलाई सुर्खेत प्रहरी कार्यालयले डि एन ए रिपोर्ट नआउदा सम्म उनलाई हजुरबुबा को रोबरा छाडेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस
हामी अहिले कसैसँग ऋण लिने अवस्थामा छैनौं : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमण सफल रहने बताएका छन्

यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ०८४ को निर्वाचनसम्म अहिलेको समीकरण

एमालेले भ्रष्टाचारीको संरक्षण गर्दैन : महासचिव पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुशासनको मामिलामा एमाले अरु राजनीतिक पार्टीभन्दा

काठमाण्डौमा एमालेको शक्ति प्रदर्शन, एक लाख जनता उतार्ने तयारी

    नेकपा (एमाले) ले आज सडकमा शक्ति प्रदर्शन (जागरणसभा) गर्दैछ । दरबारमार्गमा