चितवनमा थप एक जना कोरोना संक्रमित वृद्धाको मृत्यु



हाम्रो इकोनोमि

 

भरतपुर अस्पताल, चितवनमा उपचाररत एक पुरुषको कोरोना भाइरस संक्रमणबाट आज सोमबार मृत्यु भएको छ।

भरतपुर महानगरपालिका–६ का ७८ वर्षीय वृद्धको मृत्यु भएको हो । उनलाई भदौ २ गते संक्रमण पुष्टि भएको थियो ।

योसँगै कोरोनाभाइरस संक्रमणका कारण चितवनमा मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...