चितवन क्षेत्र नम्बर १ का थप योजनाहरु



हाम्रो इकोनोमि

 

नेकपाका नेता, पुर्व अर्थमन्त्री एवं चितवन क्षेत्र नम्बर १ का सांसद सुरेन्द्र पाण्डेको पहलमा  यस आर्थिक बर्ष ०७७/०७८को वजेटमा परेका थप योजनाहरु

१.राप्ती नगरपालिका वडा नं

२ ढुंग्रेखोला पुल( सिसौघारी प्रतापुर जोड्ने) २.रत्ननगर नगरपालिका ५ र खैरहनी नगरपालिका १३ जोड्ने ( साविक पर्यटन मार्गको जिर्ण पुल को ठाउंमा) पुल

३.खैरहनी नपा वडा नं ३ सिद्दीपुर वाट राप्ती नगरपालिका ९ रसौली जोड्ने पुल ४.राप्ती नगरपालिका वडा नं ७ उत्तराखण्ड सडक मा पर्ने पंपाखोला पुल यि योजनाहरु यसै वर्ष सर्भे, डिजाईन भई अगाडी वढ्नेछ।

प्रतिक्रिया दिनुहोस
पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...

सभामुखको निर्वाचन यही चैत २२ गते

     प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।...