कुलमान घिसिङ फेरी बिद्युत प्राधिकरणको प्रमुख पदमा निरन्तरता



हाम्रो इकोनोमि

 

हार्दिक बधाई !
आज बसेको मन्त्री परिषद बैठकले #KULMAN_GHISING लाई नै बिद्युत प्राधिकरणको प्रमुखमा निरन्तरता दिने निर्णय !!?

फेरि पनि उज्यालो हुने भो नेपाल ???????

कुलमान घिसिगं ज्युलाइ हार्दिक बधाई तथा पुन:सफल कार्यकालको शुभकामना !!

 

मंगलबार बसेको मन्त्री परिषद बैठकले कुलमान घिसिङलाई नै विद्युत प्राधिकरणको प्रमुख पदमा निरन्तरता दिने निर्णय गरेको छ । आज बसेको बैठकले घिसिङको कार्यकाल पुन: ४ वर्ष थप गरेको हो ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...