पर्सा बजारको एक बैंकको म्यानेजरलाई कोरोना पुष्टि



हाम्रो इकोनोमि

 

पुर्वीचितवनको पर्सा बजारको एक बैंकको म्यानेजरलाई कोरोना पुष्टि भएको छ । खैरहनी ८ पर्सा बजारमा रहेको बैंकका ३६ बर्षिय बैंक म्यानेजरलाई कोरोना पुष्टि भएको खैरहनी नगरपालिकाका मेयर लालमणी चौधरीले बताए । खैरहनी नगरपालिका वडा नम्बर १२ निवासी म्यानेजर राप्ती नगरपालिका ८ खुरखुरेका एक संक्रमीत व्यवसायीसंग सम्पर्कमा आएको खुलेको छ । व्यवसायीलाई कोरोना पुष्टि भएपछि बैंक म्यानेजर चितवन मेडिकल कलेज गएर कोरोना परिक्षण गराएका थिए । उनमा आज कोरोना पुष्टि भएको हो । निर्देशन त्रिपाठी

प्रतिक्रिया दिनुहोस
पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...

सभामुखको निर्वाचन यही चैत २२ गते

     प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।...