महानगरका थप १७ ट्राफिक प्रहरीमा कोरोना संक्रमण



हाम्रो इकोनोमि

हानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत १७ प्रहरी कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा १७ प्रहरीमा संक्रमण पुष्टि भएको हो । संक्रमित प्रहरीलाई क्वारेन्टिनमा राखिसकिएको प्रहरीका एक उच्च अधिकारीले जानकारी दिएका छन् ।

यसअघि पनि महाशाखाका दुई जनालाई संक्रमण देखिएपछि एसएसपी भिमप्रसाद ढकालसहित ३७५ जना क्वारेन्टिनमा बसेका थिए । कोरोना नियन्त्रणमा अग्रपक्तिमा रहेका काम गर्दै आएका सुरक्षाकर्मी आफै संक्रमित हुने क्रम दिनहुँ बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस
पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...

सभामुखको निर्वाचन यही चैत २२ गते

     प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।...