तीनवटा हात र चारवटा खुट्टा भएको गाईको बाच्छा जस्तो शिशु जन्मिएपछि हेर्नेहरुको घुईचो



हाम्रो इकोनोमि

 

 

विश्वमा हरेक सेकेण्डमा एक शिशुको जन्म भइरहेको छ । जन्मिएका शिशु अत्यन्तै अनौठा खालका छन् । अहिले भारतमा एक अनौठौ बच्चाको जन्म भएको छ । २४ वर्षीया महिलाले तीनवटा हात र चारवटा खुट्टा भएको बच्चाको जन्म दिएकी हुन् । उक्त बच्चाको जन्म भएपछि अस्पतालमा हेर्ने मानिसको भिड लागेको थियो । तिम्ल्याहा बच्चालाई जन्म दिएकी उनले दुईवटा हात र खुट्टा जोडिएको बच्चालाई जन्म दिएकी हुन् ।

हात र खुट्टा जोडिएकै कारण उक्त बच्चाको संख्या तीन रहेको भारतिय मिडियाले जनाएको छ । छोरा र छोरीलाई जन्म दिएकी उनको अबस्था भने सामान्य रहेको छ । महिलालाई बालिकाको शल्यक्रिया गरेर बढी भएका हात र खुट्टा निकाल्ने डाक्कटरले सल्लाहा दिएका छन् । उनले बच्चा गर्भमा रहँदा डिकल जाँच नगरेका कारण जन्मेपछि मात्र तीनवटा बच्चा पेटमा थियो भन्ने पत्ता लागेको हो ।

जनबोली बाट साभार

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...