तीनवटा हात र चारवटा खुट्टा भएको गाईको बाच्छा जस्तो शिशु जन्मिएपछि हेर्नेहरुको घुईचो



हाम्रो इकोनोमि

 

 

विश्वमा हरेक सेकेण्डमा एक शिशुको जन्म भइरहेको छ । जन्मिएका शिशु अत्यन्तै अनौठा खालका छन् । अहिले भारतमा एक अनौठौ बच्चाको जन्म भएको छ । २४ वर्षीया महिलाले तीनवटा हात र चारवटा खुट्टा भएको बच्चाको जन्म दिएकी हुन् । उक्त बच्चाको जन्म भएपछि अस्पतालमा हेर्ने मानिसको भिड लागेको थियो । तिम्ल्याहा बच्चालाई जन्म दिएकी उनले दुईवटा हात र खुट्टा जोडिएको बच्चालाई जन्म दिएकी हुन् ।

हात र खुट्टा जोडिएकै कारण उक्त बच्चाको संख्या तीन रहेको भारतिय मिडियाले जनाएको छ । छोरा र छोरीलाई जन्म दिएकी उनको अबस्था भने सामान्य रहेको छ । महिलालाई बालिकाको शल्यक्रिया गरेर बढी भएका हात र खुट्टा निकाल्ने डाक्कटरले सल्लाहा दिएका छन् । उनले बच्चा गर्भमा रहँदा डिकल जाँच नगरेका कारण जन्मेपछि मात्र तीनवटा बच्चा पेटमा थियो भन्ने पत्ता लागेको हो ।

जनबोली बाट साभार

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...