निजि अस्पताल राष्ट्रियकरण गर्न नेकपाका युवा नेताकाे माग



हाम्रो इकोनोमि

 

सत्तारूढ दल नेकपाका युवा नेता हिमाल शर्मा र युवा संघ नेपालका संयाेजक राम प्रसाद सापकाेटा दिपशिखाले सिंगाे देश संकटमा परेकाे बेला बिरामीको उपचार नगर्ने निजी अस्पतालहरु काे सम्बन्धन खारेज गरि राष्ट्रियकरण गर्न माग गरेका छन् ।

सामाजिक सन्जाल फेसबुकमा स्टाटस लेख्दैै ती नेताले राज्यले उनलाई भन्सारमा कराेडाै छुट दिन हुनेे तर उनिहरुले बिरामीको उपचार समेत गर्न नहुने ? भन्दै आक्राेस जनाएका छन् ।

बिश्वभर महामारीको रुपमा फैलिएको काेभिड १९ अर्थात काेराेना भाइरसले करिव ३८ हजार काे ज्यान लिएको छ भने ८ लाख मानिस संक्रमित छन् ।

हालै नेपाल मा पनि काेराेना भाइसरका ५ जना बिरामी भेटिएको छन देश एकसता अघिबाट अक डाउनकाे अवस्था छ। यस्तो अवस्थामा स्वास्थ्य मन्त्रीलाई हिम्मत गर्न अपिल गरेका छन् ।

हिमाल शर्मा काे स्टाटस

राम प्रसाद सापकाेटा दिपशिखाकाे स्टाटस

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...