पूर्व मिस नेपाल उषा खड्गी डिभोर्सको तयारीमा



हाम्रो इकोनोमि

 

 

पूर्व मिस नेपाल तथा अभिनेत्री उषा खड्गीले आफ्नो १७ बर्षे लामो बैबाहिक जीवनलाई ब्रेक गर्ने भएकि छिन् । पति जीपी तिमल्सिनासँगको सम्बन्ध निकै तिक्ततापूर्ण भएपछि उषाले सम्बन्ध बिच्छेदको निर्णयमा पुगेकि हुन् ।

जिपी र उषाले १७ बर्षअघि विवाह गरेका थिए । दुई बर्ष प्रेम सम्बन्धमा रहेपछि उनीहरुले विवाह गरेका थिए । विवाहपछि उनीहरुबाट एक छोरा र एक छोरी छन् । तरपनि उनीहरुको सम्बन्ध जीवनभरलाई हुन सकेन ।

आफुमाथी हिंसा भएको भन्दै उषाले सम्बन्ध बिच्छेदको निर्णय लिएकी छिन् । उनी माथी के हिंसा भयो त्यो भने उनले खुलाएकि छैनन् ।  हिंसा सहेर अब बस्न नसक्ने उनले निर्णय लिएकी छिन् । ‘वैवाहिक जीवनको १७ वर्षपछि पनि यो सबै सहनुपर्छ भने केका लागि कुर्ने भन्ने कुरा भयो र यो निर्णय भएको हो,’ उनले भनेकि छिन् ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...