मैनालीलाई हेलिकप्टरबाट काठमाडौं ल्याईयो, ग्रान्डी अस्पतालमा उपचार हुदै



हाम्रो इकोनोमि

 

दुर्घटनामा घाइते नेकपा मालेका महासचिव सीपी मैनालाई थप उपचारका लागि काठमाडौं ल्याईएको छ । उनलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं पठाइएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए । उनका अनुसार मैनालीको स्वास्थ्य अवस्था भने खतरामुक्त छ । उनको उपचार ग्रान्डी अस्पतालमा गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...