नेकपाका नेताले भने : आत्तिनु पर्दैन, विवाद छैन



हाम्रो इकोनोमि

 

बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने निर्णयसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विवाद उत्कर्षमा पुगेको बेला शीर्ष नेताहरु एउटै मञ्चमा उपस्थित भएका छन् ।

बागमती प्रदेशस्तरीय भेलामा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल उपस्थित छन् ।

प्रशिक्षणलाई सम्बोधन गर्दै नेता नेपालले मिडियामा आएका खबरहरु हेरेर निराश नहुन आग्रह गरे । उनले भने, ‘यस्ता उतारचढाव आउँछन्, आत्तिनु पर्दैन ।’

पार्टी एकतावद्ध भएको सन्देश दिन नै शीर्ष नेताहरु एउटै मञ्चमा उपस्थित भएको उनले बताए । नेता ईश्वर पोखरेलले पनि माथिको विवाद माथि नै लिाउने भन्दै नआत्तिन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...