एसियन एक्सिलेन्स अवार्डबाट तेजु नेपाल सम्मानित

हाम्रो इकोनोमि

बाल बिकास एनसिमासका निर्देशक तेजु नेपाल भारतमा सम्मानित भएका छन्। भारतीय समाचार च्यानल लाइभ २४ न्यूज र रे फाउन्डेसन, एसियाले संयुक्त रुपमा आयोजना गरेको मेगा इन्टरनेस्नल अवार्ड सेरेमोनीमा उनले अबाकस प्रणाली मार्फत शिक्षा क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै एसियन एक्सिलेन्स अवार्डबाट सम्मानित गरिएको हो ।

कार्यक्रममा एसियाका विभिन्न कम्पनी, उद्यमी तथा व्यक्तित्वहरुलाई आफ्नो विधामा उत्कृष्ट कार्यको गरेको भन्दै सम्मानित गरेको हो ।  उक्त कार्यक्रम २३ फ्रेब्ररी २०२० मा सम्पन्न भएको थियो  ।

उनले परम्परागत शैक्षिक प्रणालीलाई आधुनिकतामा ढाल्न नेपालमा ४०० भन्दा बढी स्कुलमा अवाकस शैक्षिक प्रणाली मार्फत करिब १ लाख विद्यार्थीहरु शिक्षा हाशिल गर्न सफल भएका छन् । अवाकस शैक्षिक प्रणालीले एकपटक पढेकाे ,लेखेकाे ,देखेकाे ,सुनेकाे कुरालाई पछिसम्म सम्झन सहयाेग पुर्याएकाले स्कुल सञ्चालक र अभिभावक पनि अत्यन्तै खुसिरहेकाे जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...