एसियन एक्सिलेन्स अवार्डबाट तेजु नेपाल सम्मानित

हाम्रो इकोनोमि

बाल बिकास एनसिमासका निर्देशक तेजु नेपाल भारतमा सम्मानित भएका छन्। भारतीय समाचार च्यानल लाइभ २४ न्यूज र रे फाउन्डेसन, एसियाले संयुक्त रुपमा आयोजना गरेको मेगा इन्टरनेस्नल अवार्ड सेरेमोनीमा उनले अबाकस प्रणाली मार्फत शिक्षा क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै एसियन एक्सिलेन्स अवार्डबाट सम्मानित गरिएको हो ।

कार्यक्रममा एसियाका विभिन्न कम्पनी, उद्यमी तथा व्यक्तित्वहरुलाई आफ्नो विधामा उत्कृष्ट कार्यको गरेको भन्दै सम्मानित गरेको हो ।  उक्त कार्यक्रम २३ फ्रेब्ररी २०२० मा सम्पन्न भएको थियो  ।

उनले परम्परागत शैक्षिक प्रणालीलाई आधुनिकतामा ढाल्न नेपालमा ४०० भन्दा बढी स्कुलमा अवाकस शैक्षिक प्रणाली मार्फत करिब १ लाख विद्यार्थीहरु शिक्षा हाशिल गर्न सफल भएका छन् । अवाकस शैक्षिक प्रणालीले एकपटक पढेकाे ,लेखेकाे ,देखेकाे ,सुनेकाे कुरालाई पछिसम्म सम्झन सहयाेग पुर्याएकाले स्कुल सञ्चालक र अभिभावक पनि अत्यन्तै खुसिरहेकाे जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...