सोनाम लोसारकै दिन गायक विजय लामाले दरबारमार्गको लण्डन पबमा धमाका मचाउने



हाम्रो इकोनोमि

 

चर्चित पप गायक विजय लामाले ठमेलको भि आइ पि लाउन्जमा लाइभ कन्र्सट गरी धमाका मचाएका एक महिना न बित्दै उनी तामाङ सोनाम लोसारकै दिन दरबारमार्गको लण्डन पबमा फेरी एक पटक धमाल मचाउने भएका छन् ।

अहिले सम्मा ३०० भन्दा बढी गित गाइसकेका गायक लामाले स्वदेश र विदेशमा गरी पटक पटक लाइभ कन्र्सट गरी लाखौँ दर्शकहरुका मन जित्न सफल भएका उन्ले यसपटकको तामाङ लोसारको औसरमा माघ ११ गते शनिबार को दिन दिउँसो टुडीखेलमा तामाङ सेलो गित गाएर दर्शकहरुलाई रोमाँचित पार्नेछन भने बेलुका दरबारमार्ग स्थित लण्डन पबमा लाईव कन्सर्ट गरेर कमाल देखाउने छन ।

आउदो फ्रेवरीको ९ तारिखमा उनी अस्ट्रेलियाको मेलबोर्न शहरमा पर्फोर्म गर्न जादैछन ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...