अस्ट्रेलिया काण्ड भन्दै ‘निलो भिडियो’ले सामाजिक सञ्जालमा भाइरल



हाम्रो इकोनोमि

 

हालै मात्र सामाजिक सञ्जालमा भाइरल हुन थालेको एउटा पोर्न भिडियोबारे सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा विवादास्पद बहस सुरु भएका छन् ।

सामाजिक सञ्जालमा सक्रिय रहेकाहरूले उक्त भिडियो नेपाली युवतीको भएको भन्दै सोमबार र मंगलबार सनसनी मच्चाएका हुन् ।

एक अस्ट्रेलियन युवकसँग ‘सेक्स’ गरिएको युवतीको ५ मिनेट लामो भिडियो विभिन्न ग्रुप हुँदै ग्रुप र सिंगल च्याट बक्समा भाइरल हुन थालेको छ । यस विषयमा प्रहरीले आफ्नो ढंगबाट अनुसन्धान जारी गरेको बताइएको छ ।

यसअघि यसरी नै बंगाली र जापानी काण्ड भन्दै सामाजिक सञ्जालमा सनसनी मच्चाइएको थियो । भिडियोको यथार्थबारे केही खुल्न सकेको छैन । कतिपयले भने यसलाई दक्षिण भारतीय पोर्न फिल्मको भिडियो पनि भनेका छन् ।

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...