प्रियंकाको थाइल्याण्डमा यस्तो मस्ति, ब्याचलोरेट पार्टीले तरंग



हाम्रो इकोनोमि

 

एक वर्षपछि प्रेमी आयुष्मान देशराज श्रेष्ठ जोशीसँग लगनगाँठो कस्ने भएकी छन् । विवाहको मिति तय भएपछि आफ्ना साथीहरुसँग ब्याचलोरेट पार्टी मनाउन थाइल्याण्ड पुगेकी छन् ।

प्रियंकाले थाइल्याण्ड उड्नुअघि गर्ल ग्या ङ्ग सँग त्रिभुवन विमानस्थलमा उड्नै लागेको विमान अगाडीको तस्वीर पोष्ट गर्दै अनुमान गर्नुहोस् – त कसको विवाह हुँदैछ भनेर ५ जना सुन्दरीका बीचमा उभिएको तस्वीर पोष्ट गरेकी थिइन् ।

त्यसको भोली पल्ट नै थाइल्याण्डबाट प्रियंका मोडल आस्था पोखरेल, डिजाइनर सिवाङ्गी प्रधान, साहाना बज्राचार्यलगायत ६ जनाको टोलीसहित ‘ब्याचलोरेट पार्टी’ मनाइरहेका तस्वीर र भिडियो एकपछि अर्को गर्दै लगातार पोष्ट गरिरहेकी छन् । प्रियंका र आयुष्मानको इन्गेजमेन्ट भएको डेढ वर्षपछि उनीहरुको विबाहको मिति तय गरिएको भए पनि विबाहको मिति भने सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...