यी १० मुख्य कारण एमसीसी रोकेका थिए महराले, देश जोगाउँदा जेलमा ?



हाम्रो इकोनोमि

 

 

पुर्वसभामुख कृष्णबहादुर महराले संसदबाट एमसीसी सहजै पास हुन नदिने भएपछी अमेरिका लगाएत नेपालमै एमसीसी पास गराउन प्रयत्नशील राष्ट्रको बागडोर सम्हालेका केही व्यक्तिको जालझेलमा महरा कारावास पुर्‍याइए ।

नेपाल सरकार र अमेरिकी सरकारद्वारा गठिन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विच भएको ७७ पृष्ठ लामो सम्झौता पढ्दा थाहा भयो पुर्वसभामुख महरा वास्तवमा आफु सकिएरै भएपनि देशको अस्तित्व र अस्मिता बचाएका रहेछन । स्वाधीन नेपालको गम्भीर असहमति हुनुपर्ने मुख्य बुदा सहित सहमतिको पुर्ण पाठ यहाँ प्रस्तुत गरिएको छ ।

 

हेर्नुहोस् यी १० मुख्य कारण एमसीसी रोकेका थिए महराले

१. अमेरिकाले नेपाललाई प्रदान गर्ने भनिएको सहयोग रकम कुन परियोजनाका लागि हो भन्ने कुरा अमेरिकाले आफै छान्ने ।

२. एमसीसी लागू भएपछि अमेरिकाको एमसीसी परिचालन बोर्डलाई नेपालले स्वायत्त अधिकार सहित संबैधानिक मान्यता प्रदान गर्नुपर्ने ।

३. एमसीसी परियोजना संचालनमा नेपालले कुनै पनि चासो राख्न नपाउने , कुनै सोधपुछ नै गर्न नपाउने ।

४. एमसीसी परियोजनाको बौद्धिक सम्पत्ति अमेरिकाको हुने ।

५. रोजगारी पनि अमेरिका कै नागरिकले पाउने ।

६. एमसीसी परियोजना लागू भएका स्थानको जमिन, नदी , बन जेजे पर्छ सबै नेपालका सम्बन्धित मन्त्रालयले अमेरिकाको नाममा बनाइदिनुपर्ने ।

७. एमसीसी लागू भएको ठाउँमा अमेरिकाले आफ्नो परियोजनाको सुरक्षाका लागि अमेरिकी सेना राख्ने ।

८. एमसीसी परियोजनामा आवश्यक सम्पुर्ण सामग्री सबै अमेरिकाले नै किन्ने र नेपालले के किनेर लिएको भन्न पनि नपाउने ।

९. अमेरिकाको परियोजनामा भारतको समर्थन अनिवार्य हुनुपर्ने ।

१०.नेपालका एमसीसी संग बाझिएका कानुन स्वत रद्द भइ अमेरिकाको कानुन लागू हुने ।

एउटा देशभक्त नेपाली नेताको लागि यो गम्भीर आपत्तिको बिषय बन्यो र संसदमा आएको एमसीसी पासको प्रस्ताव लत्याए महराले अनि आफ्नो प्रतिष्ठा गिराएर राष्ट्रको प्रतिस्ठामा आँच आउन दिएनन । अब भन्नुस तपाई हामी स्वाभिमानी नेपाली ५५ अर्वको लागि देखको प्रतिष्ठा बेच्ने कि एनसिएलबाट ६४ अर्व कर झारेर आफै यस्ता परियोजना निर्माण गर्ने ?

 

प्रतिक्रिया दिनुहोस
ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...