रीमा विश्वकर्माले मनोज गजुरेललाई श्रीमान बनाउन खोजेपछि



हाम्रो इकोनोमि

 

कमेडी च्याम्पियनको १० औँ एपिसोडमा होस्ट रीमा विश्वकर्माले ले जज मनोज गजुरेललाई श्रीमान भनेपछि कार्यक्रममा हाँसो छायो।

मनोज पनि डिभोर्सी, रीमा पनि डिभोर्सी।

आज बिहीबार प्रकाशित भएको शुक्रबार साप्ताहिकका अनुसार श्रीमान भने लगत्तै रीमाको दिमागमा के आयो कुन्नी, उनले श्रीमान कस्तो ।।। भन्दाभन्दै आफैँ हाँस्न थालिन्।

मनोजले आफूले अपेक्षा नै नगरेको कुरा आएको भन्दै भने, ‘मलाई के था, रीमाको मन पग्लिन्छ भनेर।’

मनोज भनै हौसिन थाले। उनको बोली यत्तिमा नै अडिन सकेन। रीमाले पनि आफूले बोलेको कुरा सम्झिएर हाँसो रोक्न सकिनन्।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...