१२ घण्टाभित्र जिल्ला छोड्न एसपी मल्ललाई निर्देशन



हाम्रो इकोनोमि

 

प्रहरी प्रधान कार्यालयले १२ घण्टाभित्र चितवन जिल्ला छोड्न अल्टिमेटम दिएपछि जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्ल तनावमा परेका छन् । उनले सरुवाको रमाना नबुझेपछि हिजो (बुधबार) प्रहरी प्रधान कार्यालयले यस्तो ताकेता गरेको हो ।

३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रहरी उपरिक्षक अरुण पौडेलले अल्टिमेटम सूचना जारी गर्दै रमाना लिन उनलाई आदेश दिएको छ ।

चितवनमा प्रहरी प्रधान कार्यालयले एसपी गंगा पन्तलाई पठाएको थियो । उनीसहितका केही जिल्ला इन्चार्जको १० महिनामा नै सरुवा भएको थियो । यसरी अवधी नै नपुगी सरुवा गरेको भन्दै एसपी मल्लले असन्तुष्टि पोखेका थिए

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...