ओली- प्रचण्ड समान हैसियतमा, कुर्सी सँगै



हाम्रो इकोनोमि

 

 

तत्कालीन एमाले र माओवादीबीच पार्टी एकता भएको डेढ वर्ष भयो । यो अवधिमा केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुई जना अध्यक्ष रहे ।

तर, प्रचण्डले बराबरी हैसियत पाएका थिएनन् न त उनले कुनै बैठकको अध्यक्षता गर्ने मौका नै पाएका थिए । केही समययता भने उनले केही बैठकको अध्यक्षता गर्न पाएका छन् । अर्का अध्यक्ष ओलीले कार्यकारी अध्यक्षको हैसियतसमेत दिएका छन् ।

आइतबार बसेको सचिवालय बैठकमा त उनले समान हैसियत पाएका छन् । अध्यक्षद्वयको कुर्सी सँगै राखिएको थियो । नत्र भए ओलीले अध्यक्षता गरेका बैठकमा प्रचण्ड प्रायः ओलीको बायाँतर्फ बस्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...