सशस्त्रमा अबकाश हुन लागेका डीआईजीको पदावधी थप्न करोडौंको चलखेल



हाम्रो इकोनोमि

 

सशस्त्रमा सरुवा, बढुवा, टेण्डर, बिदेशमा तालिममा भ्रष्टाचारका नाइके भनेर डीआईजी सुरज कुमार श्रेष्ठलाई चिनिन्छ । उनी आईजीपी खनालका बिश्वासपात्र हुन् । सशस्त्रका भन्डार, बजेट, लेखा, प्रबन्ध सबैतिर खनाल र श्रेष्ठले आफ्ना निकट एस्पी, डीएसपीहरु राखेर खरिदमा ब्रम्हलुट मच्चाउदै आएका छन् । आईजीपी खनाल श्रेष्ठलाई एआइजी बढुवा गरि आईजीपी बनाउने दाउमा १ बर्षदेखि रातदिन लागेका छ्न ।

 

तर ७७ हजार सख्या भएको नेपाल प्रहरीमा ३ एआइजी मात्र हुदा भएको छ । ३७ हजार मात्र भएको सशस्त्रमा तीनै आइजी छ्न । थप आबश्य्यक नभएको भनेपछी दरबन्दी थपको प्रयास असफल भयो । त्यसपछी अब नियमावली परिवर्तन गरि १ बर्ष थप गर्न लागेका छ्न । त्यसको लागि खनाल र श्रेष्ठको टोली साम दाम समेत जे जे गर्नुपर्छ गर्दै बुधबार बिहानैदेखी दौडधुपमा छ । प्रचण्डकोमा कुरा मिलिसकेको भन्दै उनीहरु नियमावली परिवर्तन हुने भयो भन्दै हिडिसकेका छ्न ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...