मकवानपुरमा जहाज दुर्घटनाको आशंका



हाम्रो इकोनोमि

 

मकवानपुर जिल्लाकाे मकवानपुरगढी गाउँपालिकामा आगोको मुस्लो देखिएको छ ।  मकवानपुरगढी गाउँपालिका –७ सुखौरा र बकैयाँ गाउँपालिका–१२ बिचमा पर्ने जंगलमा धुँवाको मुस्लो देखिएको हाे ।

मकवानपुरको चौघडा चौकीबाट प्रहरी टोली त्यसतर्फ लागेको मकवानपुरका एसपी मुकेशसिंहले जानकारी दिनुभयो ।

मकवानपुरगढी गाउँपालिका अध्यक्ष बिदुर हुमागाइँका अनुसार जंगलमा धुँवाको मुस्लो देखिपछि जहाज दुर्घटना भएको आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...