ज्योती फिल्मस् म्यूजिक अवार्ड फागुन १ मा



हाम्रो इकोनोमि

 

गित संगित र कलाकारको प्रोत्साहनको लागी ज्योती फिल्मस् प्रोडक्सनले यहि फागुन १ गते ‘ज्योती फिल्मस् म्यूजिक एवार्ड’ गर्न लागेको हो । २०७५ साल वैशाख १ देखी २०७६ पौष २० गते सम्म बजारमा आएका गित संगित र म्यूजिक संग सम्बद्ध ६० वटा विधामा उत्कृष्ट हुनेलाई एवार्ड प्रधान गर्न लागिएको हो ।

स्थापित र नव प्रतिभा दुबैलाई समेटेर अवार्ड प्रधान गरिने कुरा आयोजक पक्षले जानकारी गराएको छ । आयोजकका अनुसार मनोनयनको लागि आबेदन फर्म खुल्ला भईसकेको र पौष मसान्त सम्ममा फर्म भरिसक्न सबै सरोकार पक्षलाई आव्हान गरिएको छ । उक्त अवार्ड बितरण कार्यक्रममा २ जना संचारकर्मीलाई सम्मान समेत गरीने जानकारी गराईएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...