१३ औं दक्षिण एसियाली खेलकुद : फुटबलमा नेपाले जित्यो स्वर्ण



हाम्रो इकोनोमि

 

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको पुरुष फुटबलको फाइनलमा नेपालले भुटानविरुद्ध २ १ गोलले नेपाल विजयी भएको छ । पहिलो हाफ १–१ को बराबरीमा सकिएकोमा दोस्रो हाफको सुरुमा नै नेपालले गोल फर्काएर अग्रता लिएको थियो । हजारौँ नेपाली दर्शकबीच नेपालले फुटबको फाईनलमा स्वर्ण जितेको हो ।

 

विजयी पछि सेल्फी सेलिब्रेसन

१३औं सागको पुरुष फुटबलको फाइनलमा भुटानविरुद्ध दोस्रो गोल गरेसँगै नेपाली फुटबलरहरूले सेल्फी खिचेर खुशियाली मनाएका छन् । दर्शकले दिएको मोवाइल लिँदै खेलाडी बिक्रम लामाले गोलकर्ता सुनील बललाई बीचमा राखेर सेल्फी खिचेका हुन् । गोलकर्ता सुनील बलले जर्सी फुकालेर गोलको खुशियाली मनाएका थिए ।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...