हेर्नुहोस् तीन चर्चित हास्यकलाकारका श्रीमती, को कति राम्रा ?



हाम्रो इकोनोमि

 

अहिले नेपालका चर्चित हास्यकलाकारहरू दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे माग्नेबुढा श्रीमतीसहित भारतमा छन् । उनीहरु तीर्थ यात्रामा भारत गएका हुन् । उनीहरुसँगै निर्देशक नायिका झरना थापा पनि छिन् । उनीहरुले भारतका विभिन्न मन्दिरहरु घुमेका छन् । तीर्थ यात्रामा निस्किएका  हास्यकलाकारहरू दीपकराज गिरी, जितु नेपाल र केदार घिमिरे माग्नेबुढाले आफ्ना श्रीमतीसँग घुमेको तस्बिरहरु सामाजिक सञ्जालमा शेयर गरेका छन् ।

श्रीमतीसहित तीर्थ यात्रामा रहेका हास्यकलाकारहरू दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे माग्नेबुढाले एक तस्बिर फेरी आफ्नो फेसबुकमा शेयर गरेका छन् । तस्बिरमा उनीहरु आआफ्ना श्रीमतीको आडमा छन् । सबैले अगाडी आइडी कार्र्ड र सानो झोला भिरेका छन् ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...