विवाहपछि फ्यानहरुलाई ऋचाले के भनिन् ?



हाम्रो इकोनोमि

 

पछिल्लो समयकी चर्चित नायिका ऋचा शर्माले विवाह गरेकी छिन् । नायिका शर्माले दिपेक्ष बिक्रम रानासँग विवाह गरेकी हुन् । उनीहरुको हिजो मात्रै विवाह भएको हो । विहेपछि सामाजिक सञ्जालमा शर्माले, ‘जिन्दगीको अर्को सुनौलो प्रहरमा यहाँहरुको अथाह माया अनि आशिर्वाद सदैब यसरी नै मिलोस् ।’ भनेर लेखेकी छिन् । उनीहरु झण्डै २१ वर्ष देखि प्रेम सम्बन्धमा रहेको कुरा पनि चर्चामा आएको छ ।

नेपालमा पहिलो पटक सुरु भएको कमेडी च्याम्पियनमा शर्मालाई एक मात्र महिला निर्णायकको भुमिकामा देख्न पाइन्छ । कलाकारिता संगै बेला बेलामा उनले दिने अभिव्यक्तिका कारण पनि उनी चर्चामा आइरहने गर्छिन । तपाईलाई जानकारी गराउँ दिपेश क्युएफएक्स ग्रुप अन्तर्गत ललितपुरको लाबिम मलका जनरल म्यानेजर हुन । उनीहरुको प्रेमको सुरुवात त्यहाँबाट नै भएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...