यति राम्री श्रीमती र छोरी १९ दिन देखि बेपत्ता , श्रीमान भक्कानिएर रुदै ( भिडियो सहित )



हाम्रो इकोनोमि

 

नेपाली समाजमा विभिन्न घटना हरु हुँदै आएको छ भने पछिल्लो समय यस्ता सामाजिक घटनाहरुले निकै स्थान पाउने गरेका छन। श्रीमान बिदेशमा दु:ख गरेको हुन्छ तर श्रीमती नेपालमा पर पुरुष संग लाग्ने र सबै सम्पती पनि लगेर भाग्ने क्रम जारी छ। यस्ता घटना हरु पछिल्लो समय बाहिरिन थालेका छन। हुनत पहिले झनै यस्ता घटना धेरै हुने गरेका थिए तर अहिले बढ्दो मिडियाको पहुँच संगै यस्ता सामाजिक घटनाहरु मिडियामा आउने गरेका छन।

त्यस्तै घटना अहिले एउटा मिडियामा आएको छ। दाङ जिल्लाको राप्ती गाउँ पालिकामा एउटा परिवारको 19 दिन देखि श्रीमती र छोरी बेपत्ता छन। त्यसोत श्रीमती पोइला गएको हुन सक्ने अड्कल गरिएको छ। यश अघिपनी श्रीमानले पर पुरुष संग रङेहात फेला पारेको भन्दै श्रीमानले गुनासो पोखेका छन। हेर्नुहोस भिडियो।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...