चर्चित अभिनेत्री ऋचा शर्माको विहे मिती सार्वजनिक, को हुन दुलाह ?



हाम्रो इकोनोमि

 

एक समयकी चर्चित अभिनेत्री ऋचा शर्मा अहिले रियालीटी टिभी शो को जज भएकी छिन् । नेपालमा पहिलो पटक सुरु भएको कमेडी च्याम्पियनमा शर्मालाई एक मात्र महिला निर्णायकको भुमिकामा देख्न पाइन्छ । कलाकारिता संगै बेला बेलामा उनले दिने अभिव्यक्तिका कारण पनि उनी चर्चामा आइरहने गर्छिन । नेशनल अवार्ड विजेता ऋचाको विवाहको चर्चा चलेको लामो समय भैसकेको छ । केहि समय अगाडी पोखरमा व्याचलर्स पार्टी समेत गरिसकेकी ऋचाको विवाह यो पटक पक्का भएको छ ।

उनको आउँदो शनिबार लगन जुरेको छ । मङ्सिर २१ (आउँने शनिबार) उनले लगनगाँठो दिपेश विक्रम राणा संग कस्न लागेकी हुन् । ऋचाले विवाहको मिती आज मात्र सार्वजनिक गरेकी छिन् । करिव दुई बर्षको प्रेम सम्बन्धलाई यी दुईले विवाहको नाम दिएका छन् । तपाईलाई जानकारी गराउँ दिपेश क्युएफएक्स ग्रुप अन्तर्गत ललितपुरको लाबिम मलका जनरल म्यानेजर हुन । उनीहरुको प्रेमको सुरुवात त्यहाँबाट नै भएको बताइन्छ ।

जनबोली बाट

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...