श्रीमतीलाई उनको पुर्व प्रेमीसंग मिलाउँन सम्बन्धविच्छेद गदै श्रीमान



हाम्रो इकोनोमि

 

भारतको मध्य प्रदेशमा एउटा अनौठों घटना बाहिर आएको छ । सफ्टवेयर इन्जिनियरले आफ्नी श्रीमतीबाट अलग हुने निर्णय गरेका छन् । कारण के भने, आफ्नी श्रीमतीलाई उसको पहिलो प्रेमीसंग मिलाउँनका लागि यस्तो निर्णय गरेका हुन । धानीको कोलार क्षेत्रमा बस्ने दम्पती राजेश र कल्पना हुन ।

पत्नी कल्पना एक फेशन डिजाइनर र पति राजेश सफ्टवेयर इञ्जिनियर हुन्। दुबैको विवाह सात बर्ष अघि भएको थियो र उनका दुई बच्चाहरु पनि छन्। अचानक एक (प्रेमी) पति ,पत्नी बीचमा आउँछ। प्रेमीको कारणले, पति र पत्नी बीचको दूरी बढन थाल्यो । त्यसपछि महिला आफ्नो प्रेमीको लागि श्रीमानलाइ र घर छोड्न तयार भइन् । अहिले मुद्दा पारिवारिक अदालतमा चलिरहेको छ। कल्पनाले विवाह गर्नु अघि एक जना युवकसँग प्रेम सम्बन्ध राखेकी थिई।

विवाह पछि पनि कल्पनाले उनका प्रेमीसँग सम्बन्ध कायम राखीने । प्रेमी अर्कै जातको मानिस थिए, त्यसैले कल्पनाका बुबा अन्तरजातीय विवाहको लागि तयार थिएनन् र उनको इच्छा विपरीत विवाह गरे। त्यस पछि पनि पागल प्रेमीले कल्पनाको साथ छोडेको थिएन । यो कुरा महिलाका श्रीमानले थाहा पाए पछि उनीहरुलाई मिलाउन आफ्नी श्रीमतीलाई छोड्न तयार भएका छन् ।

जनबोली बाट

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...