प्रेम प्रस्ताव राख्दा यी ६ कुरामा ध्यान दिनुहोस् प्रेम सफल हुन्छ



 

तपाईलाई कुनै व्यक्ति मनपर्छ रु अनि तपाईले त्यसलाई प्रभावमा पार्न के गुर्नहुन्छ रु कतै गलत गर्दै त हुनुहुन्न रु यी ६ कुरामा ध्यान दिनुहोस् ।

१)कस्तो बोलि मन पर्छ त्यो बुझ्नु जरुरी छ । अनि व्यवहार पनि त्यस्तै गर्नुपर्छ ।
२)शुरुमा उसको बानी बुझ्नुपर्छ । ताकि उसलाई धेरै बोल्दा राम्रो लाग्छ कि कम बोल्दा राम्रो लाग्छ भन्ने कुरा बुझ्नुपर्छ ।
३)एकैचोटी प्रेम प्रस्ताव राख्नु हुँदैन् । ताकि एकै चोटि प्रस्ताव गर्दा निश्चित स्वार्थका लागि प्रेम गरेको भन्ने ठान्छन् ।

४)ओभर स्मार्ट बन्नु हुँदैन् किनकि गलत प्रभाव पर्न सक्छ ।
५)उनीसँग प्रेमपूर्वक व्यवहार गर्ने, मित्रता गाँस्ने प्रयास गर्नुपर्छ ।
६)जब उसले सबै मनको कुरा खोल्न थाल्छ अनि मात्र प्रेम प्रस्ताव अघि बढाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस
रविपत्नी निकिता पौडेलपनि पोखरा जाँदै

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पार्टी

सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ

   सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी

पार्टी कार्यालयमा जम्मा हुन थाले रास्वपाका नेताहरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जम्मा भएका छन्

साना दल फुटाउन अध्यादेश आउने संकेत

    विपक्षी दलहरुले साना दलहरु फुटाउन सरकारले अध्यादेश ल्याउनसक्ने आशंका गरेका छन्